२१औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा पोखराका आदिवासी साहित्यकारहरुको रचना वाचन
२१औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज पोखरामा मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । गुरुङ साहित्यिक मञ्च नेपाल र मगर भाषा प्रतिष्ठान कास्कीको आयोजनामा…
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
पर्वतीय पत्रकारितामा योगदान पुर्याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित
पोखरामा ‘आदिवासीय सहलेखनसहितको रचना वाचन कार्यक्रम’ सम्पन्न
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमू जातिको अरु कुनै देवता नभएको र सबै भन्दा ठूलो देवता प्रकृति नै भएको बताउनु भएको छ । तमू प्ये…
२१औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा पोखराका आदिवासी साहित्यकारहरुको रचना वाचन
२१औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज पोखरामा मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । गुरुङ साहित्यिक मञ्च नेपाल र मगर भाषा प्रतिष्ठान कास्कीको आयोजनामा…
मृगौला रोगी बुद्धिबहादुरलाई सिक्लेस पार्चे कल्याणकोष बेल्जियमको सहयोग, हालसम्म ८ लाख सङ्कलन
कास्कीको मादी गाउँपालिका सिक्लेस निवासी स्थानिय विद्युत व्यवस्थापन उप–समितिका अध्यक्ष तथा युवा समाजसेवी बुद्धिबहादुर गुरुङको उपचारका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग रकम आउने…
खेल प्रशिक्षक बन्ने तयारीमा भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी : टिकामाया गुरुङ
रोशनी गुरुङ १२ वर्षको उमेरदेखि नै खेल जीवनमा प्रवेश गर्नुभएका भारत्तोलन खेलका अन्तराष्ट्रिय खेलाडी हुन टिकामाया गुरुङ । उहाँले अहिलेसम्म जिल्ला स्तरीय, क्षेत्र स्तरीय र…
रासस वर्ष सर्वोत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार जमुना वर्षा शर्मालाई
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले राष्ट्रिय समाचार समिति र प्रदेश सरकारको सम्बन्ध व्यवस्थित हुनुपर्ने बताउनुभएको छ । राससको ५९ औं वार्षिकोत्सवका…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38