पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन…
मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीमा दलबहादुर थापा मगर
भाषा तथा मौलिक संस्कृति संरक्षणमा जोड
तमू सांस्कृतिक प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै…
पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन…
पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकालाई…
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा…
घान्द्रुक समाज रेडिङका पूर्व अध्यक्ष लक्षिनबहादुर गुरुङको कोरोनाबाट यूकेमा निधन
लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको निधन भएको छ । कास्कीको घान्दु्रक घर भई हाल बेलायतको रेडिङ…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38