मादी २ का वडा अध्यक्ष एकजंग गुरुङको सहयोगमा कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा माछापुच्छे« बैंकको शाखा रहित बैंकिङ सेवा सुभारम्भ भएको छ ।…
मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीमा दलबहादुर थापा मगर
भाषा तथा मौलिक संस्कृति संरक्षणमा जोड
तमू सांस्कृतिक प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
श्रीभद्र पौडेल हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीब्र पारिएको छ…
मादी २ का वडा अध्यक्ष एकजंग गुरुङको सहयोगमा कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा माछापुच्छे« बैंकको शाखा रहित बैंकिङ सेवा सुभारम्भ भएको छ ।…
उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सोमबार बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विषेशगरी सोमबार सुदूरपश्चिमका केही ठाउँ…
सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ । साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत…
नेपाल राष्ट्र बैंकले साेमबार बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे छ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38