गुरुङ साहित्यिक मञ्चको सातौं स्थापना दिवसमा कवि चन्द्र गुरुङ सम्मानित हुने
पोखरा गुरुङ साहित्यिक मञ्च नेपालको सातौं स्थापना दिवसको अवसरमा यही चैत्र २१ गते आयोजना हुने विषेश समारोहमा कवि चन्द्र गुरुङ सम्मानित हुने भएका छन् ।…
मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीमा दलबहादुर थापा मगर
भाषा तथा मौलिक संस्कृति संरक्षणमा जोड
तमू सांस्कृतिक प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
कञ्चन गुरुङपोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुका लागि एक दिने “कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण” कार्यक्रम शनिबार पोखरामा सम्पन्न गरेको छ । नदीपुर स्थित…
गुरुङ साहित्यिक मञ्चको सातौं स्थापना दिवसमा कवि चन्द्र गुरुङ सम्मानित हुने
पोखरा गुरुङ साहित्यिक मञ्च नेपालको सातौं स्थापना दिवसको अवसरमा यही चैत्र २१ गते आयोजना हुने विषेश समारोहमा कवि चन्द्र गुरुङ सम्मानित हुने भएका छन् ।…
मीना थापा मगरपोखरादुवै मृगौला पिडीत गायक तथा कलाकार प्रसाद खप्तरी मगरलाई नपाल मगर संघ रामबजार पोखराले संकलन गरेको रकम हस्तान्तरण गरेको छ । संघले संचालन…
मिना थापा मगर, पोखरा नेपाल मगर संघ रामबजार इकाइ समिति, महिला समिति र युवा समितिद्धारा संयुक्त रुपमा प्रकाशन गरिएको २०८१ सालको भित्तेपात्रो आज विमोचन गरिएको…
‘लैङ्गिकताको सवालमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
पोखराहरेक वर्ष मार्च ८ मा विश्वभरि मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराको साथ यो दिवस मनाइदै…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38