गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक
माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । प्रतियोगितामा कुल ९ लाख ८८…
मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीमा दलबहादुर थापा मगर
भाषा तथा मौलिक संस्कृति संरक्षणमा जोड
तमू सांस्कृतिक प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
सिद्ध मावि पोखरा १५ फलेपाटनमा शैक्षिक सत्र २०७६ को खेलकुद पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा पुरस्कार तथा मेडल वितरण गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका…
गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक
माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । प्रतियोगितामा कुल ९ लाख ८८…
दोश्रो गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो चरणका विभिन्न ६ खेलहरु सम्पन्न भएका छन् । गार्डेन युवा क्लवको आयोजनामा पोखराको मणिपाल…
पोखरा म्याराथनमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न पोखरामा
पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले १४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन सम्पूर्ण पोखराबासीलाई आह्वान गरेका छन । पोखरा महानगरपालिकामा महानगरका विभिन्न वडाका अध्यक्षहरुलाई…
पोखरामा हिजोदेखि शुरु भएको अन्तर्राष्ट्रिय मार्शल आटर्स हाप्किडो सेमिनार आज समापन हुँदै
हिजोबाट पोखरा रंगशालामा शुरु भएको प्रथम अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार आज समापन हुँदैछ । सेमिनारमा विशिष्ट ग्रान्ड मास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38