पोखराको फेवा टेलिभिजनको प्रस्तुतीमा फेवा चौतारी कार्यक्रमबाट ५० हजार ५० रुपैया आर्थिक संकलन भएको छ । संस्कृति बचाऔं अभियान अन्र्तगत टेलिभिजनको सो कार्यक्रम मार्फत संकलित…
मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ कास्कीमा दलबहादुर थापा मगर
भाषा तथा मौलिक संस्कृति संरक्षणमा जोड
तमू सांस्कृतिक प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
पोखरा÷३ पौष पोखरा–१०, रामाघाट पल टासि छ्योलिङ्ग गोपाल गुम्बाले प्रत्येक वर्ष तमू जातिको महान पर्व ल्होसारको अवसरमा आयोजना गर्दै अमाई रहेको १० दिने विश्व शान्तिका…
पोखराको फेवा टेलिभिजनको प्रस्तुतीमा फेवा चौतारी कार्यक्रमबाट ५० हजार ५० रुपैया आर्थिक संकलन भएको छ । संस्कृति बचाऔं अभियान अन्र्तगत टेलिभिजनको सो कार्यक्रम मार्फत संकलित…
अहिलेको शिक्षाले बेरोजगार मात्र उत्पादन गरेको छ स् मुख्यमन्त्री गुरुङ
मंसिर २६, २०७५ पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षाले देशमा बेरोगार मात्र उत्पादन गरेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय आवधिक योजना तर्जुमासम्बन्धी कार्यशाला गोष्ठीको…
धार्मिक हिसाबले निकै महत्व बोकेको लमजुङ करापुटारमा मध्यनेपाल धार्मिक महोत्सव हुदै
बुधबार, मंसिर २६, लमजुङ , धार्मिक हिसाबले निकै महत्व बोकेको लमजुङ करापुटारमा यहि फागुन १६ गते देखि २१ गते सम्म मध्यनेपाल धार्मिक महोत्सव हुने भएको…
मंसीर २६, पोखरा । नेपाल पर्बतारोहण संघको आयोजनामा ३ दिन सम्म पोखरामा जारी रहेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्बतिय…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38