ताजा खबर

आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई सचेतना

   ९ चैत्र २०७५, शनिबार १९:१८      1,316 views

संस्थालाई थप व्यवसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक र कर्मचारीहरुका लागि एकदिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न गरेको छ ।

सञ्चालक समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीहरुलाई व्यवसायिक सचेतना प्रदान गरी सहकारी व्यवसायलाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

सूचना र सञ्चारका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीले वित्तीय सेवा तथा सचेतनाका कार्यक्रमलाई शसक्त रुपमा अगाडि बढाउदै आएको छ ।

आगामी दिनमा प्रविधिको अधिकतम उपयोग गरी सदस्यहरुलाई सेवा प्रदान गर्नका लागि निरन्तर सहकारी शिक्षा लगायत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले बताउनुभयो ।

सहकारीका शेयर सदस्यलाई सक्रिय, सञ्चालकहरुलाई क्षमतावान र कर्मचारीलाई दक्ष बनाउनका लागि निरन्तर शिक्षा आवश्यक रहेको सो अवसरमा बताइएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284