
आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई सचेतना
संस्थालाई थप व्यवसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक र कर्मचारीहरुका लागि एकदिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न गरेको छ ।

सञ्चालक समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीहरुलाई व्यवसायिक सचेतना प्रदान गरी सहकारी व्यवसायलाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

सूचना र सञ्चारका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीले वित्तीय सेवा तथा सचेतनाका कार्यक्रमलाई शसक्त रुपमा अगाडि बढाउदै आएको छ ।
आगामी दिनमा प्रविधिको अधिकतम उपयोग गरी सदस्यहरुलाई सेवा प्रदान गर्नका लागि निरन्तर सहकारी शिक्षा लगायत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले बताउनुभयो ।
सहकारीका शेयर सदस्यलाई सक्रिय, सञ्चालकहरुलाई क्षमतावान र कर्मचारीलाई दक्ष बनाउनका लागि निरन्तर शिक्षा आवश्यक रहेको सो अवसरमा बताइएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26