आदिवासी जनजाति विद्यार्थी महासंघ पिएनमा अनिल पुन
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसको चौथो अधिवेशनले अनिल पुनको अध्यक्षतामा नयाँकार्यसमित गठन गरेको छ।
कार्यसमितिको उपाध्यक्षहरुमा कृष्ण थापा मगर, देव तमु, कर्मा तमु, अस्मिता थापा, नवीन राना सचिमा सुनिता तमु, सहसचिवमा कृष्टी आले, कोषाध्यक्षमा सोनम थापा मगर, सह–कोषाध्यक्ष सरिता थापा निर्वाचित निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरुमा भैरव आले, जमुना कुमाल, सञ्जय खवास, शान्ती पुन, आशिस शाक्य, यमुना बुढाथोकी, प्रमिता पुन, मनिशा थापा, सन्तोषी तमु, सरिता घर्ती, अंकित पुन, सुन्दर श्रेष्ठ, पृतम मानन्धर, अनित बुढाथोकी, विषम घर्ती चयन हुनुभएको छ।
अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनाजातिका अधिकारका लागि विद्यार्थीहरु सचेत हुनुपर्ने बताउनुभयो।आदिवासी जनजातिका हकाधिकारसहित समुदायका अधिकार लागि विद्यार्थीहरु विशेष सकृय हुनुपर्ने बताउनुभयो।
अनिल पुनको अध्यक्षताको भएको कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजनकुमार लामा, सहसचिव ज्ञानु भुजेल, अनेरास्ववियु शेखर गौतम, अखिल क्रान्तिकारी त्रिदीप तमु, क्रान्तिकारीका मिलन राइले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको तमु विद्यार्थी समितिका रमेश तमुले जानकारी दिनुभयो।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09