ताजा खबर

ईन्दे्रणीको अध्यक्षमा अधिकारी

   १४ पुष २०७५, शनिबार २०:५९      2,766 views

पोखरा १ पुरानो टुडिखेल स्थित ईन्द्रेणी एकिकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी निर्वाचित भएका छन् । केन्द्रको शनिवार सम्पन्न विशेष साधारण सभाले अधिकारीको अध्यक्षतामा आगामि दुई वर्षका लागि ११ सदस्य कार्यसमिति निविरोध निर्वाचित गरेको हो । अधिकारी यस अघि समेत केन्द्रका अध्यक्ष भै सकेका थिए । उनको यो दोस्रो कार्यकाल हो ।

समितिको उपाध्यक्षमा गेहेन्द्रमान श्रेष्ठ, महासचिवमा चन्द्रराज श्रेष्ठ, सचिवमा विनाका शर्मा र कोषाध्यक्षमा नारायण आर्चाय रहेका छन् । यसै गरि समितिको सदस्यहरुमा सावित्रि अधिकारि, सुगममणी पराजुली, रुपक कोईराला, हिटलर घले र मोहन दवाडी रहेका छन् ।
यस अघि भेलाले केन्द्रको नयाँ कार्यसमिति चयनका लागि केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली संयोजक र केन्द्रका पुर्व अध्यक्षहरु रामविक्रम राणा, प्रेमरमण आर्चाय, विश्वगोपाल पराजुली र मनोरथ सापकोटा रहेको पाँच सदस्य समिति गठन गरेको थियो । नयाँ कार्यसमितिको लागि विभिन्न पदमा आकाक्षा गरेको सदस्यहरु मध्येवाट समितिले नाम चयन गदै नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284