
ईन्दे्रणीको अध्यक्षमा अधिकारी
पोखरा १ पुरानो टुडिखेल स्थित ईन्द्रेणी एकिकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी निर्वाचित भएका छन् । केन्द्रको शनिवार सम्पन्न विशेष साधारण सभाले अधिकारीको अध्यक्षतामा आगामि दुई वर्षका लागि ११ सदस्य कार्यसमिति निविरोध निर्वाचित गरेको हो । अधिकारी यस अघि समेत केन्द्रका अध्यक्ष भै सकेका थिए । उनको यो दोस्रो कार्यकाल हो ।

समितिको उपाध्यक्षमा गेहेन्द्रमान श्रेष्ठ, महासचिवमा चन्द्रराज श्रेष्ठ, सचिवमा विनाका शर्मा र कोषाध्यक्षमा नारायण आर्चाय रहेका छन् । यसै गरि समितिको सदस्यहरुमा सावित्रि अधिकारि, सुगममणी पराजुली, रुपक कोईराला, हिटलर घले र मोहन दवाडी रहेका छन् ।
यस अघि भेलाले केन्द्रको नयाँ कार्यसमिति चयनका लागि केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली संयोजक र केन्द्रका पुर्व अध्यक्षहरु रामविक्रम राणा, प्रेमरमण आर्चाय, विश्वगोपाल पराजुली र मनोरथ सापकोटा रहेको पाँच सदस्य समिति गठन गरेको थियो । नयाँ कार्यसमितिको लागि विभिन्न पदमा आकाक्षा गरेको सदस्यहरु मध्येवाट समितिले नाम चयन गदै नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26