
एक्स्काभेटर र अटो ठोकिदा ३ जनाको मृत्यु, ४ जना घाइते
कञ्चनपुर – एक्स्काभेटर अटोमा ठक्कर दिँदा अटोमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

महेन्द्रनगरबाट भुजेला गइरहेको से १ क ७३३ नम्बरको एक्स्काभेटरले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म १ ह ७६३ नम्बरको अटोलाई भीमदत्त नगरपालिका–५ वनगाउँमा ठक्कर दिँदा अटोमा सवार ३ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परेर अटो चलाक र अन्य २ जना यात्री तथा एकजना साइकल यात्री घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार एक्स्काभेटर चालकले मनपरी तरिकाले तीव्र गतिमा सवारी चलाएकाले दुर्घटना भएको हो ।
ट्राफिक प्रहरीको लापरवाहीका कारण अटोमा मापदण्ड विपरीत ६ जना सवारी बोक्ने गरेकाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको स्थानीय नवराज विष्टको आरोप छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26