कास्कीका ४० जना दृष्टिविहिन कलाकारलाई संगितकर्मी संघको राहत
पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले कोरोना भाइरस कोभिड १९ ले श्रृजित विषम परिस्थितिमा समस्यामा परेका दृष्टिविहिन ४० जना कलाकारलाई राहत वितरण गरेको छ ।
राहत वितरण कार्यक्रम कास्कीले निरन्तरता दिदै कोही संगीतकर्मी समस्यामा छन् भने अगामी दिनमा पुनः राहत वितरण गरिने संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए ।
कार्यक्रममा संघ कास्कीका अध्यक्ष ऋषिराम दाहलले कलाकारहरुलाई परेको मर्कामा सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए ।
सो अवसरमा राष्ट्रिय संगितकर्मी संघ कास्कीका सल्लाहकारहरु राजेश श्रेष्ठ, राजेन्द्र सापकोटा र कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको उपस्थित रहेको थियो । राहत वितरण कार्यक्रममा दृष्टिविहिन कलाकारले संगितकर्मी संघको कामप्रति सम्मान व्यक्त गरेका छन् ।
आजको खबर
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा शैक्षिकसत्र २०८१ को लागि “तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ यही असोज ३ गते, बिहीबार पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानद्धारा छात्रवृत्ति वितरण
४ आश्विन २०८१, शुक्रबार ११:४४
Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3
Written by Abigail73 2024-06-04 19:17:39
Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно
Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно
Written by Clarissa1170 2024-06-04 19:57:36