ताजा खबर

कास्की मोडनाइज्ड एकेडेमीमा विदाई कार्यक्रम सम्पन्न

   १० चैत्र २०७५, आईतवार १८:०१      2,929 views

कास्की मोडनाइज्ड एकेडमी पोखरा –१४, चाउथे ले आफ्नै विद्यालयको सभाहलमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरुलाई वोर्ड परीक्षाको शुभकामना सहित विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सहित कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई कार्यक्रम गर्दै आएकोमा यसबर्ष पनि कक्षा ११ का विद्यार्थी र विद्यालयको संयु्क्त आयोजनामा विद्यालयको सभाहलमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

सोही विदाइको अवसरमा कक्षा ११ र विद्यालयका तर्फबाट कक्षा १२ का विद्यार्थीलाई र कक्षा १२ का तर्फबाट कक्षा ११ का विद्यार्थीहरुलाई मायाको चिनो आदान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले हरेक विद्यार्थीले आत्मा विश्वासका साथ अगाडि बढ्ने हो जीवनमा असफल भन्ने केही नभएको कुरा बलाउनु भयो ।

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले आजको यो विदा औपचारिकता मात्र हो भन्दै विद्यालय सगको यहाँहरुको साईनो युगौ सम्म अझ प्रभाव वन्दै जाने कुरा बताउनु भयो । विद्यार्थीहरुले आफु अनुशासित बनेर अव बाँकी समय अन्य कुरामा भन्दा पढाइमा ध्यान दिनु पर्ने हुन्छ । जीवनलाई कुन मोडतर्फ लाने हो भन्ने कुरा कक्षा १२ को नतिजाले बताउने कुरा राख्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284