ताजा खबर

गजल

   १६ असार २०७६, सोमबार १९:२५      4,032 views
रामकुमार श्रेष्ठ “फुच्चे “
सुर्यपाल,लमजुङ, हाल-मलेसिया

भुक्ने कुकुरले प्राय टोक्दैन भुकिरहन्छ।
फलेको हाँगो जुन छ नुघ्छ झुकिरहन्छ।।

जिन्दगी हो खेप्नु छ केही उतारचढाव

नदी पनि त बेलाबखत सुकिरहन्छ।

सजाय हुनु नै पर्छ गल्ती गर्नेलाई ,
अपराध गरेर कतिञ्जेल लुकिरहन्छ।

पर्ख समय आउँछ हतार नगर
नबोलाएसम्म पशु त ढुकिरहन्छ।

निर्दोष छु भन्दै गल्ती गर्नेलाई हेरत
प्रत्येक पाइलामा उ पक्कै चुकिरहन्छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284