ताजा खबर

गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक

   १५ फाल्गुन २०७६, बिहीबार १८:४५      2,321 views

माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा कुल ९ लाख ८८ हजार ५३२ आग्दानी भएकोमा संचालन वापतको खर्च कटाएर १७ हजार २१५ बचत हुन आएको बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रतियोगिताबाट बचेको १० प्रतिसत मृगौला पिडित हरीलाल परियारलाई सहयोग गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका थिए ।

राष्ट्रिय गौरब तथा स्वस्थ नागरिुकका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिता माघ १ गते देखि ६ गतेसम्म भएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284