ताजा खबर

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पदभार सम्हाले

   २० कार्तिक २०७६, बुधबार १६:५३      1,715 views

पोखरा : गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए।

विमानस्थलबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि बोल्दै प्रदेश प्रमुख शेरचनले तत्कालीन आन्दोलनमा सहभागी भएका सबै सहयात्रीको सम्झना गरे। उनले सहमतिमा मुलुकको राष्ट्रियता र सार्वभौमिकता जोगाउन सक्ने बताए। 

पदभार ग्रहण गर्नु अघि प्रदेश प्रमुखको कार्यालयमा नेपाली सेनाले प्रदेश प्रमुखलाई सलामी अर्पण गरेको थियो। –अन्नपूर्ण पोष्टबाट

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284