गुरुङ (तमू) समाज मकाउद्धारा मुख्यमन्त्री राहतकोषमा १ लाख सहयोग
गुरुङ (तमू) समाज मकाउद्धारा गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ ।
समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तर गर्दै अध्यक्ष रामेन्द्रकुमार गुरुङले आफूहरु विदेशमा भएता पनि देशलाई संकट पर्दा सक्दो सहयोग गर्न सधैं तत्पर रहेको बताउनुभयो ।
साथै रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला देश दुःख र समस्यमा रहेको भन्दै दुःखको बेला सहयोग गर्दैहरुप्रति आफ्नो सधैं सहनुभूति रहने बताउनुभयो ।
सुखको बेला भेटन आउनेहरु भन्दा दुःखको बेला भेटनहरुको बढी सम्झना रहने समेत उहाँले बताउनुभयो । साथै उहाँले समाजलाई धन्यवाद सहित आभार पत्र समेत प्रदान गर्नुभयो ।
स्थापनाकालदेखि नै सामाजिक काममा सक्रिय रहदै आएको समाजले यसअघि पनि विभिन्न संघ संस्था र विपतीमा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09