ताजा खबर

ट्युमर रोगबाट पिडित स्याङ्जाका सुमन गुरुङलाई १० लाख १९ हजार आर्थिक सहयोग

   ११ आश्विन २०७८, सोमबार १५:२१      1,133 views

स्याङजाको माझकोट शिवालय खाल्टे स्थायी घर भइ हाल पोखरा निवासी सुमन गुरुङको उपचारमा विभिन्न व्यक्ति तथा संघ संस्थाले आर्थिक सहयोग गरेका छन् ।

माझकोट आठथर तमु समाज पोखराका सक्रिय सदस्य तौमाया गुरुङ र स्व. भुलबहादुर गुरुङको छोरा २१ वर्षका सुमन गुरुङको शरीरको मेरुदण्ड लगायत विभिन्न भागहरुमा आएको ट्युमरले गर्दा कान नसुन्ने, प्रस्ट बोल्न नसक्ने, हातखुट्टा आंशिक रुपमा चल्ने, दिसा पिसाब गर्न नसक्ने अवस्थामा रहेकोले उहाँको उपचारको लागि विभिन्न व्यक्तिहरु र संघ संस्थाले संकलन गरेको रकम उहाँको घरमै पुगि परिवारलाई हस्तान्तरण गरिएको छ हो।


जसमा माझकोट आठथर तमु समाज पोखराका सदस्यहरुबाट १ लाख ९ हजार सोहि समाजका यु.के. संयोजक खौबहादुर गुरुङ्द्वारा संकलित ४ लाख ३५ हजार हङकङका संयोजक मुककाजी गुरुङद्वारा भीरकोट आठथर तमु समाज स्याङ्गजा हङकङका सदस्यसँग संकलित रकम ४ लाख ७५ हजार जम्मा १० लाख १९ हजार रकम समाजको तर्फबाट क्या.डम्बर गुरुङ, यु.के. को तर्फबाट जित गुरुङ र हङकङको तर्फबाट नेत्र गुरुङले नगद रकम हस्तान्तरण गरिएको समाजका सचिव गुप्तबहादुर गुरुङ (जिबि) ले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284