ताजा खबर

तनहुँको आँबुखैरेनीमा मोटर साइलक दुर्घटना हुँदा २ जना घाईते

   २३ असार २०७६, सोमबार १७:४७      1,529 views

तनहुँको आँबुखैरेनी गाउँपालिका २ खानीखोलामा मोटर साईकल दुर्घटना हुँदा २ जना घाइतो भएका छन ।


पृथ्वी राजमार्गमा डुम्रेबाट आँबुखैरेनि तर्फ जाँदै गरेको ना ६४ प ३९०४ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा मोटरसाईकल चालक भारत घर भई हाल जिल्ला चितवन बेलचोक बस्ने वर्ष २६ को मोहम्मद प्रवेश र पछाडी सवार वर्ष २६ को दिनेश गुप्ता घाइते भएको छ ।


घाइते दुवैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको र घटना स्थलमा थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284