ताजा खबर

तमु धिं अध्यक्ष युकेका लागि प्रस्थान, कार्यवाहक अध्यक्ष श्रीप्रसाद गुरुङ

   10:11 pm Tuesday, December 24, 2024     

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ युकेका लागि प्रस्थान गर्नुभएको छ। तमु धिं युकेको रजत जयन्ती ल्होछार समारोहमा तमु धिं युकेको निमन्त्रणामा युकेको लागि सोमबार पोखराबाट प्रस्थान गर्नु भएको हो ।

पोखाराबाट प्रस्थान अघि अध्यक्ष गुरुङले तमु नेपालका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङलाई कार्यभार सुम्पनुभएको थियो भने अध्यक्ष गुरुङलाई तमु धिं नेपाल, तमु धिं नेपाल केन्द्रिय युवा समिति, तमु धिं नेपाल केन्द्रिय युवा समिति, तमु कलाकार संघ गण्डकी, गुरुङ फिल्म एशोसियन नेपाल जिफान, रेडियो गोर्खालीले लगायतले शुभयात्रासहित बिदाई गरिएको थियो ।

अध्यक्ष हुमबहादुर गुरुङ तमु धिं युकेको निमन्त्रणामा तमु धीं युकेको डिसेम्बर २८ तारेखमा लण्डन्मा हुने रजत जयन्ती तमु ल्होछार समारोहका लागि केहिदिनको भ्रमणमा बुधबार बिहान नेपालबाट युके प्रस्थान गर्दै हुनुहुन्छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284