ताजा खबर

तमू धीं युकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई मातृशोक

   ९ भाद्र २०७७, मंगलवार ०८:५६      1,433 views

रामबजार सोसाइटी युकेका निवर्तमान अध्यक्ष तथा तमू धीं युकेका वर्तमान उपाध्यक्ष जुमकाजी गुरुङलाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी आमा मनसुबा गुरुङको बेलायतमा ८५ वर्षको उमेरमा हृदयघातबाट दुःखद निधन भएको हो ।

पर्वतको मोदी गाउँपालिका वडा नं. १ ताङ्ले स्थायी घर भएका गुरुङको परिवारको पोखरा १० रामबजारमा पनि बसोबास भई हाल स–परिवार युकेको फार्नबोरोमा बस्दै आएको छ ।

स्व.गुरुङको एक छोरा र दुई छोरी हुनुहुन्छ । गुरुङको निधनप्रति तमू धीं युके, रामबजार सोसाइटी युके लगायतको संस्थाले दुःख व्यक्त गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284