ताजा खबर

ताङतिङमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन जडान

   ६ मंसिर २०७६, शुक्रबार २१:३८      1,669 views

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् मादी गाउँपालिका वडा न २ का अध्यक्ष एकाजङ गुरुङले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।


सो अवसरमा बोल्दै उहाँले ढिलै भएपनि ताङतिङ केन्द्रिय विद्युत प्रशारण लाइनको जडानबाट आपूm लगायत गाउँ खुसीभएको बताउनु भयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण लेखनाथ शाखाका निमित्त शाखा प्रमुख पवन पौडेलले गाउँलेको मेहेनत र सक्रियताबाट छिटोछरितो ढंगाले केन्द्रिय लाइन बिस्तार गर्न आपूmहरु सफल भएकोको भन्दै सबैलाई धन्यावद दिनुभयो ।


मादी सरोकार समितिका सचिव भोजबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समितिका अध्यक्ष खुद्दजङ गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

ताङतिङ यसअघि स्थानियद्धारा उत्पादन गरिएको लघु जलविद्युत आयोजनाबाट विद्युत प्रवाह हुँदै आएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284