ताजा खबर

धादिङमा पास्नीको भोज खाँदा ३७ जना बिरामी

   १४ असार २०७६, शनिबार १२:१५      1,258 views

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ चिसापानीमा पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका छन् ।

स्थानीय बाबुलाल मिजारको नातिनीको असार १२ गते गरिएको पास्नीको भोज खादाँ सोही दिनको बेलुकाबाट बिरामी पर्न थालेका थिए ।

निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केही गजुरीमा ल्याइएको छ ।

रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनालाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको गजुरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रारामचन्द्र मिजारले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284