
धौलागिरीको रजत जयन्ती सम्पन्न
पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत धौलागिरी बोडिङ स्कुलको रजत जयन्ती शनिबार सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि शिक्षा समुन्वय इकाई कास्की जिल्लाका प्रमुख नारायण प्रसाद सुबेदीले मानिस ठुलो हुनु भन्दा असल हुनुपर्ने उल्लेख गर्दै सम्रलाई सम्मान गर्र्नुपर्ने बताए ।
कायक्रममा सस्थापक मदन प्रसाद आचर्य, डा. भोलानाथ रेग्मी, प्यप्सन कास्कीका सचिब बिष्णु शर्मा, पोखरा महानगरपालिका शिक्षा अधिकृत बसन्त पौडेल, समाजसेबी रामचन्द्र त्रिपाठी, पुर्ब सञ्चालक प्रेम नारायण खनाल र गौरि संकर मा.बिका प्रध्यपक अम्मर बहादुर कुवँर लगाएतले बिद्यलएको प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
कायक्रममा २०७४ सालमा कक्षा नस्सरीदेखि १० सम्म प्रथम दितिय, तितिय र सान्तोना हुन सफल बिद्यर्थीलाई पुरस्कृत गरिएको थियो । त्यसै गरि २०७५ सालमा भएको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुन सफललाई पनि पुरस्कृत गरियो । त्यसै गरी सस्थापक सञ्चालक, बिद्यथी तथा पुर्ब बिद्थीलाई सम्मान गरिएको थियो । उक्त अबसरमा बिद्यर्थीहरुले आफनो सास्कृतीक प्रतुती राखेका थिए ।

बिद्यलय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहाएक प्रिन्सिपल चन्द्रकान्त भटराई र अतिरिक्त कृयकलाप प्रमुख कृष्ण भण्डारीले सम्युक्त रुपमा गरेका थिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26