
पोखराका १५ जना दृष्टिबिहीनलाई राहत वितरण
नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सुर्य प्रदाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिबिहिनहरुलाई राहात बितरण गरिएको छ ।

राहात पाउने दृष्टिबिहीनहरु मध्ये २ जना दोहोरी साझमा २ जना मसाज सेन्टरमा र अन्य पोखराका बजारहरुमा धुप र फलफुल बेचेर आफ्नो दैनिकी चलाउदै आएका थिए ।
राहात वितरण कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजुको उपस्थितिमा भएको थियो ।
‘यो त हाम्रो सानो प्रयास मात्र हो’ हाल देसभर चलिरहेको लकडाउनको करण उनीहरुको नियमित आयश्रोत बन्द भएको छ । आफ्नो थोरै कमाईबाट जीवन गुजारा गरिरहेका वहाँहरु हाल खध्यान्न सङ्कट झेलिरहनु भएको छ । युवा संघका अध्यक्ष भट्टराईले भन्नुभयो
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00