ताजा खबर

पोखराका १५ जना दृष्टिबिहीनलाई राहत वितरण

   १ जेष्ठ २०७७, बिहीबार १८:३८      850 views

नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सुर्य प्रदाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिबिहिनहरुलाई राहात बितरण गरिएको छ ।

राहात पाउने दृष्टिबिहीनहरु मध्ये २ जना दोहोरी साझमा २ जना मसाज सेन्टरमा र अन्य पोखराका बजारहरुमा धुप र फलफुल बेचेर आफ्नो दैनिकी चलाउदै आएका थिए ।

राहात वितरण कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजुको उपस्थितिमा भएको थियो ।


‘यो त हाम्रो सानो प्रयास मात्र हो’ हाल देसभर चलिरहेको लकडाउनको करण उनीहरुको नियमित आयश्रोत बन्द भएको छ । आफ्नो थोरै कमाईबाट जीवन गुजारा गरिरहेका वहाँहरु हाल खध्यान्न सङ्कट झेलिरहनु भएको छ । युवा संघका अध्यक्ष भट्टराईले भन्नुभयो

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Оркестр Поля Мориа - Поль Мориа - Тема Любви скачать песню бесплатно в mp3 и слушать онлайн Оркестр Поля Мориа - Поль Мориа - Тема Любви

Written by Jeff1472 2024-04-19 15:24:24

Paradise Voyage - Nanten скачать песню бесплатно в mp3 и слушать онлайн Paradise Voyage - Nanten

Written by Jada1142 2024-04-19 14:22:55

Скачать песню Глупое Солнце - Давай Вали бесплатно в mp3 Глупое Солнце - Давай Вали

Written by Robert1873 2024-04-19 13:59:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284