ताजा खबर

पोखरामा भेटियो कलम जस्तै देखिने पेन गन ! यी व्यक्तिले प्रयोग गर्दा रैछन्

   २ श्रावण २०७६, बिहीबार ०९:५१      1,217 views

कास्की प्रहरीले पोखराबाट कलम जस्ते देखिने पेन गन सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर लागुऔषधको कारोबारी ति व्यक्तिबाट लागुऔषध संगै पेन गन बरामद गरेको हो ।

पोखरा २४ कास्कीकोट घर भई पोखरा ७ मासबार बस्दै आएका सागर रानाभाटसँग यो हतियार भेटिएको हो । लागू औषध सेवन, ओसारपोसार र बिक्री वितरण तथा हतियार समेत बोकी हिड्ने गरेको सूचनाको आधारमा कास्की प्रहरीले अनुसन्धान थालेको थियो ।

उनको डेरामा केही थान लागू औषध प्रहरीले बरामद गरेको छ । रानाभाटलाई असार ३० गते सोमबार पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284