पोखरामा होण्डाको आइ डियोड टु इट सिजन २
पोखरा । होण्डा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी तथा पोखराका लागि आधिकारिक विक्रेता कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा आइ डियोड टु इट २०१९ को पोखरा संस्करण सम्पन्न भएको छ ।
पोखरा विश्वविद्यालय स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गको प्राङ्गणमा भएको कार्यक्रम अन्र्तगत स्पिन एण्ड वक गेम सोका लागि विश्वविद्यालयका ४० भन्दा बढि बिद्याथीले भाग लिएका थिए । उक्त गेम सो बाट स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका रोशन घिमिरे प्रथम भए । उनले नगद रु १० हजार प्राप्त गरे ।
प्रत्यक समुहमा ५ जनाका दरले खेलाइएको स्पिन एण्ड रनका लागि कलेजका कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले गोला प्रथामार्फत बिद्यार्थी छनौट गरेका थिए ।
यस्तै समुह विजेता सम्पुर्णलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको कुँवर ब्रदर्स एण्ड सन्सका सेल्स म्यानेजर विष्णु प्रसाद दहालले जानकारी दिए । सहभागी मध्य एक जनाले गोला प्रथाबाट एउटा जुकबक्स पुरस्कार पाएका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09