पोखरा महानगरपालिकाको राहत कोषमा रोड सोको पाँच लाख ५५ हजार सहयोग
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बुधबार रोड सो कस्ट्रक्सन प्रालिले ५ लाख ५५ हजार सहयोग गरेको छ ।

रोड सो प्रालिका अध्यक्ष कालु गुरुङले उक्त रकम बराबरको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । महानगरले थालेको कोरोना रोकथाम नियन्त्रण र जोखिमा परेका नागरिकलाई सहयोग गर्न महानगरले थालेको अभियानमा रोड सोले सहयोग गरेकोमा जिसीले धन्यवाद दिए ।
यसैगरी आमा मिलन बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री, सल्लाहाकार इन्दिरा पौडेल, कोषाध्यक्ष गोविन्द तुलाचन र सहकारी प्रबन्ध निर्देशक धु्रवराज पौडेलको टोलीले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।
पोखरा पञ्चकोशी आर्थर समाजले २५ हजार सहयोग गरेको छ । अध्यक्ष कमल गुरुङ, सचिव मेखबहादुर गुरुङ सल्लाहकार चिजकाजी गुरुङ र रत्नबहादुर गुरुङले उक्त रकम नगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । आर्थडाँडा खर्क कोन परिवारले २५ हजार सहयोग गरेका छन् ।
आजको खबर
Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38