ताजा खबर

पोखरा १७ रातो पहिरामा जना महिला मृत अवस्थामा फेला

   २३ असार २०७६, सोमबार १७:५३      2,185 views

पोखरा महानगरपालिका १७ रातो पहिरा स्थित चन्दन बोरिङ नजिकै एक जना महिला मृत अवस्थामा फेला परेका छन् ।


पोखरा महानगरपालिका २२ पुम्दिभुम्दी घर भई हाल १७ स्थित आरोग्य एग्रो कुखुरा फार्ममा काम गर्ने वर्ष ४६ की गंगा सुनार आफै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको हो ।


घटनाको खबर प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284