ताजा खबर

प्रेस युनियन कास्कीद्वारा क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

   १८ बैशाख २०७७, बिहीबार १५:०८      964 views

नेपाल प्रेस युनियन कास्कीले फिल्डमा क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले स्वास्थ्य सामग्री अत्यावश्यक भएका १७ जना पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लब्स वितरण गरेको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

अध्यक्ष नवीन सिग्देलले प्रेस युनियन कास्कीले सदैव सबै पत्रकारको सम्मान गर्ने र साथमा रहने उल्लेख छ ।

पत्रकारका साथमा युनियन सँगै रहेको प्रत्याभूति दिन ती सामग्री वितरण गरिएको उनको भनाइ छ ।

उनले ती सामग्री आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेका छन् । अध्यक्ष सिग्देलले संकटका बेला संञ्चारकर्मी र संञ्चारगृहका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284