भारतमा ३५ हजार भन्दा धेरै काेराेना सङ्क्रमित
भारतमा पछिल्लाे २४ घण्टामा एक हजार ९ सय ९३ जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण देखिएकाे छ ।
याेसँगै भारतमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ३५ हजारभन्दा धेरै भएकाे छ । सङ्क्रमितमध्ये अहिलेसम्म एक हजार एक सय ४७ जनाकाे ज्यान गएकाे छ । त्यस्तै ९ सय ६८ जना निकाे भएका छन् ।
बिहीबार पनि महाराष्ट्र र गुजरातमा सबैभन्दा धेरै सङ्क्रमण देखिएकाे थियाे । भारतमा यही मे महिनाकाे ३ तारिखमा लकडाउनकाे अवधि सकिँदैछ तर अझै निरन्तरता दिइने बताइएकाे छ ।
आजको खबर
Follow Us
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24