ताजा खबर

भोलि पोखरामा आदिवासी जनजाति सौन्दर्यशास्त्रः गुरुङ पहिचानको प्रश्न विषयक गोष्ठी हुँदै

   १९ चैत्र २०७७, बिहीबार १८:२४      1,439 views

गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो स्थापना दिवसको अवसरमा भोलि चैत्र २० गते दिउँसो १ बजे पोखरामा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

लेखक एवम् विश्लेषक आहुति उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा मञ्चको निमन्त्रणामा पोखरा आइ सक्नुभएको छ । कार्यक्रममा उहाँले आदिवासी जनजाति सौन्दर्यशास्त्रः गुरुङ पहिचानको प्रश्न विषयमा आफनो भनाईहरु राख्नु हुनेछ ।


कार्यक्रम भोलि चैत्र २० गते दिउँसो १ बजेबाट लेकाली चुलोघर अमरसिंह पोखरामा आयोजना हुने र कार्यक्रममा सहभागि भइदिन सबै साहित्यप्रेमीहरुलाई मञ्चकी अध्यक्ष गौरी तमूले अनुरोध गर्नुभएको छ ।


यस्तै मञ्चले पर्सि चैत्र २१ गते बिहान ११ बजेबाट स्थापना दिवस मुल समारोहको आयोजना गर्दैछ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284