ताजा खबर

महालक्ष्मी सहकारीको १९ औं साधारण सभा सम्पन्न

   २० पुष २०७५, शुक्रबार ०७:०८      2,603 views

पोखरा ९ नयाँ वजारमा रहेको महालक्ष्मी आर्थिक सहकारी संस्थाको १९ औं साधारण सभा बुधबार सम्पन्न भयो ।सभाको उद्घाटन गर्दै प्रमुख अतिथि लेखनाथ वरालले शेयर सदस्यहरुको सक्रियताले नै सहकारी संस्थाहरु राम्रोसंग संचालन हुने भएकोले सबै शेयर सदस्यहरुले आफ्नै सहकारीबाट आर्थिक कारोवार गर्नुपर्ने वताए ।

संस्थाको आर्थिक क्रियाकलापमा उल्लेख्य योगदान गर्ने ऋण तथा असुली उपसमितिका सदस्य अम्बिका मोहन भट्टराईलाई सम्मान गरिएको थियो भने सम्पुर्ण कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाका कार्यबहाक अध्यक्ष गोपाल बरालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार ज्ञानेन्द्र राज पौडेलले शुभकामना मन्तव्य, सदस्य देविकुमारी वरालले सहकारीका सात सिद्धान्त वाचन, मेनुका पोख्रेलले स्वागत र संचालन सचिव अमृत शर्मा तिमिल्सिनाले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284