
महिलाहरुको अगुवाइमा पोखरा ७ मा फोहोरलाई मोहोर बनाउने कार्यक्रम
पोखरा महानगरपालिका ७ मा रहेको माछापुच्छ्रे« महिला क्लबले फोहोरबाट मोहोर बनाउने कामलाई निरन्तरता दिएको छ ।

पोखरा महानगरपालिका वडा नं ७ को सक्रियता एवम् पोखरा बृहत सरसफाइ अभियानको प्रमुख साझेदार संस्था माछापुच्छ्रे« महिला क्लबले हरेक महिनाको पहिलो आइतबारझै आज आफ्ना शुभचिन्तक सदस्यका घर र माछापुच्छ्रे टोल विकास संस्थाका घरहरुबाट संकलित पूर्ण प्रयोग गर्न मिल्ने प्लास्टिकका सामग्री र फलाम जन्य वस्तुहरुलाई टोलमै संकलन गरि बिक्रीवितरण गरेको छ ।
सो आम्दानीबाट बालबालिकाहरुको हितका लागि लगानी गर्दै आईरहेको क्लबका अध्यक्ष गीताकुमारी पौडेलले जानकारी दिनुभयो ।
१८औं हप्ताको फोहोर बिक्री कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र बराल, डिभिजन वन कार्यलय कास्कीका प्रमुख रामकाजी श्रेष्ठ, पोखरा महानगरपालिका वातावरण शाखा प्रमुख कल्पना बराल, नागरिक अभियान्त रामबहादुर पौडेल, नागरिक समाजका अध्यक्ष विष्णुहरि अधिकारी, वन अधिकृत सालिग्राम पराजुली, वडा सदस्य किशोर बराल र माछापुच्छ्रे टोल विकास संस्थाको अध्यक्ष अमृत पौडेलको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा क्लब र टोलवासीको प्रसंसा गर्दै माछापुच्छ्रे टोललाई नमूना वातावरणमैत्री बनाउन महानगरपालिका, वन कार्यलय र वडा कार्यलय ७ ले प्रतिबद्धता समेत व्यक्त गरेको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26