
माउण्ट अन्नपूर्ण मा.वि.द्धारा नयाँ विद्यार्थीहरुका लागि रिसोर्ट भिजिट कार्यक्रम सम्पन्न
कञ्चन गुरुङ, पोखरा
पोखरा ३, नदीपुरस्थित माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई रिसोर्ट भिजिट कार्यक्रम सम्पन्न गरेको छ ।

विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि कक्षा ११ मा नयाँ भर्ना भएका होटल व्यवस्थापन समुहमा अध्ययनरत विहानी तथा दिवा सत्रका विद्यार्थीहरुलाई पोखरा २१ निर्मलपोखरी स्थित माउण्टेन ग्लोरी रिर्सोट एण्ड स्पामा होटल भिजिट कार्यक्रम सम्पन्न गरेको हो ।
बिहानी तथा दिवा सत्रका ६५ जना छात्रा र ८८ जना छात्र गरि जम्मा १५३ जनाविद्यार्थी सहभागि भएको उक्त कार्यक्रममा प्रेसिडेन्सियल स्विट रुम, एक्जुकेटिभ स्विट रुम, डिलक्स रुम, सिङगल स्टोरी रुम, डवल स्टोरी रुम, साउनावाथ, स्विमिङ पुल, अडिटरियम हल, कन्फरेन्स हल, हेल्थक्लव, इन्डोर स्पोट्र्स अन्र्तगत व्याडमिन्टन, टेवलटेनिस, विलियड लगायतका विभिन्न स्थानहरुमा भिजिट गरेर खेल्ने,आवश्यक जानकारी लिने तथा सम्वन्धित विभागिय प्रमुखहरुबाट रिपोटिङ विद्यार्थीहरुले लिएका थिए ।
उत्तरी मोहडामा रहेको उक्त रिसोर्टमा विद्यार्थीहरुले अमेरिकन बे्रकफाष्ट गर्नुका साथै विभिन्न सिनहरुमा तस्विरहरु आफ्नो मोवाइलमा कैद गर्दै रिर्सोटमा विहान ७ बजेदेखि ११ बजेसम्मको समय निकै खुसीसाथ जिज्ञासापुर्ण तरिकाबाट विताउदैँ विद्यालयफर्केकाथिए ।
उक्त कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोक कुमार शाही, प्रशासक चित्रबहादुर गुरुङ, होटल व्यवस्थापन बिभागिय प्रमुख शेरसिँह गुरुङ (विकास), ट्राभल एण्ड टुरिजम् बिभागिय प्रमुख कर्मा पाल्जोर लामा, लेखाप्रमुख नवराज शर्मा पौडेल, होटल व्यवस्थापन शिक्षक शिवराज काफ्ले लगायतको टिमले ३ समुह बनाएर विद्यार्थीहरुलाई रिसोर्ट भिजिट गराएका थिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26