
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको गाडी तोडफोडमा संलग्न ताङतिङका साजन गुरुङ पक्राउ
कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को गाडी ताङतिङका एक स्थानिय युवाले तोडफोड गरेका छन् । ग १ झ ३०४ नं. को महेन्द्र गाडी हिजो राती तोडफोड भएको हो ।

ताङतिङका १९ वर्षिय साजन गुरुङले रक्सी खाएको बेला राती गाडीफोड गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । घटनाबाट गाडीमा सामन्य क्षति भएको छ ।
तोडफोड गर्ने स्थानिय साजन गुरुङलाई हिजै रामबजार प्रहरी चौकीमा बुझाएको अध्यक्षले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङ मंगलबार वडाको मिटिङका लागि वडा नं. २ ताङतिङ पुग्नु भएको थियो घरमा गाडी राख्न नमिल्ने भएकाले सडक छेउमै राखेको गाडीमा तोडफोड भएको हो ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38