
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चिनिया प्राध्यापकहरुको टोलीवीच भेटवार्ता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार चिनिया प्रँध्यापकहरुको टोलीसंग भेटघाट गरेका छन ।

हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरुको समुहले मुख्यमन्त्री गुरुङ्गसंग छलफल गरेका हुन ।
मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाट मुख्यमन्त्री गुरुङ्गले टोलीलाई गण्डकी प्रदेशको अवास्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराएका थिए । उनले मुस्ताङ्गको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउदै यसले दुवै देश लाभदायक हुने समेत बताएका थिए । मुख्यमन्त्री गुरुङ्गले पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन सो टोलीलाई आग्रह गरेका थिए । जवाफमा चिनिया टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनकुलता आवश्यक रहेको बताएका थिए ।

गण्डकी प्रदेशमा अनुकुल बताबरण बनाउन आफु तयार रहेको मुख्यमन्त्री गुरुङ्गलाई आश्वसन दिए । चिनिया टोलीले होङ्गसी सिमेन्टले भोगिरहेको समास्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । मुख्यमन्त्री गुरुङ्गले यसबारे आफु अवगत रहेको र प्रदेश ५ संग अहिले समास्या सम्वन्धित रहेको जानकारी गराएका थिए । होङ्गसी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26