मृगौला पीडित श्यामकलीलाई मगर संसारद्धारा रु ४ लाख बराबरको सहयोग रकम हस्तान्तरण
बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं. ८ घर भई हाल सुनवल नगरपालिका वडा नं. १० नवलपरासी बस्दै आएकी दुवै मृगौला पीडित श्यामकली थापा मगरलाई मगर संसारद्धारा सहयोग रकम हस्तान्तरण गरेको छ ।

लामो समयदेखि उपचाररत थापाको घरको आर्थिक अवस्था कमजोर भएकोले अनलाइन फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीमा सहयोगको अपिल गरेकाले उनको सहयोगार्थ रकम संकलन गरिएको सहयोग संकलनका अभियन्ता तथा मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले बताए ।
मगर संसारले सहयोगको लागि अभियान सञ्चालन गरेपछि देश तथा विदेशमा रहेका नेपालीहरुद्धारा उनको उपचारको लागि सहयोग वापत संकलन भएको रकम रु ४ लाख ३ हजार १ सय ६० रुपैयाँ उनकै निवसामा गई हस्तान्तरण गरिएको हो ।

अर्थिक अवस्था कमजोर भएका दुःखी, गरीव, असहाय विरामीहरुलाई सहयोग संकलन गर्दै आएको मगर संसारको यो २७५ औं सहयोग हो ।
मगर संसारका एडमिनहरु प्रिया राना मगर, कृष्णा थापा मगर, अशिम पुर्जा पुन मगर, For news online का युबराज पुन, मगर नेपाल मगर संघ सुनवल नगर समितीका सदस्यहरु कमल थापामगर, धन माया काउचा मगर, समाजसेवी बिष्णु आले मगर (बिक्कु) सबी मगरको उपस्थितिमा सो रहम हस्तान्तरण गरिएको थियो भने सहयोग संकलनमा समन्वयात्मक भुमिका निभाउनुहुने साबित्री थापा मगर र सिमा पुन मगरको उपस्थिति रहेको थियो ।
सहयोग पठाउनुहुने सहयोग दाताहरुको नामावली र सहयोग रकम यहाँ उल्लेख गरिएको छ –
(१) लक्ष्मण सबुजा मगर जैमुनी-८ ढुस हाल कोरिया रु७,५५९/-, (२) नवीन श्रेष्ठ सुनवल-१० गैडाखाल गुल्मेली टोल रु५५५/-, (३) दिलकुमारी थापा मगर जैमुनी-८ बाग्लुङ रु २०,०००/-, (४) कमल सर्बुजा मगर जैमुनी-८ बाग्लुङ हाल हङकङ रु १२,०००, (५) हर्क बहादुर पुन मगर म्याग्दी दर्बाङ्ग हाल कुवेत रु ३,८१०/-, (६) कृष्णा थापा मगर नकेन्द्र पुन मगर सुनवल-१० गैडाखाल रु ५,०००/-, ७) मदन क्षेत्री सुनवल-१० गैडाखाल रु३,०००/-, (८) तेजेन्द्र क्षेत्री सुनवल-१० गैडाखाल रु २,०००/-, (९) तम्मर जंग थापा मगर ओमसतिया गाउँपालिका-१ खुन्सा भैरहवा रु ५०००/-, (१०) माया क्षेत्री जैमुनी-८ बाग्लुङ हालको बसाई गैंडाकोट रु १,०००/-, (११) शिव थापा नगर छिस्ती-४ बाग्लुङ रु५,१००/-, (१२) होम कुमारी मगर बाग्लुङ बरेङ गाउँपालिका-१ हाल कोरिया कोरिएन 25,000 वन नेपाली रु२,४००/-, (१३) टीका थापा मगर बाग्लुङ जैमिनी-८ वोइन्कुना हाल कोरिया रु३०००/-, (१४) सागर थापा मगर हरिणास-७ स्याङ्जा रु२,०००/-, (१५) बिकाश थापा मगर जैमिनी बाग्लुङ ढुस हाल कोरिया रु ५,०६०/-, (१६) डिबि राना मगर काभ्रे टेमल-६ ठुलोपर्सेल पकुवाल रु १,१२२/-, (१७) एक बहादुर झेडी मगर स्याङ्जा कालीगण्डकी-२ हाल कोरिया रु३,३००/-, (१८) शैली थापा मगर सुनवल-१ नवलपरासी रु २६,०००/-, (१९) रोशन मगर बागलुङ जैमिनी-८ वोइन्कुना हाल जापान रु ५,०००/-, (२०) पुष्पा सर्बुजा मगर सुनवल-१० गैडाखाल रु ३,००५/-, (२१) उमा थापा मगर सुनवल-१० गैडाखाल रु ३,००५/-, २२) मन्जु सिंजाली थापा मगर जैमुनी-८ वोइन्कुना बाग्लुङ रु १,५१०/-, (२३) खिम बहादुर सर्बुजा मगर जैमुनी- बाग्लुङ रु ५,१००/-, (२४) रिनु पुन मगर सुनवल-१० गैडाखाल रु५००/-, (२५) श्याम थापा मगर स्याङ्जा गल्याङ-७ मुरलिबास हाल कोरिया रु ५,१११/-, (२६) संजय श्रेष्ठ सुनवल-४ मदन मार्ग रु १०००/-, (२७) खड्ग थाप मगर बाग्लुङ जैमुनी-८ वोइन्कुना हाल कुवेत रु ५,०००/-, (२८) पार्बती चौधरी देवदह-५ रुपन्देही रु २०००/-, (२९) प्रिया पौडेल सुनवल-११ नवलपरासी रु २०००/-, (३०) अर्जुन थापा देवदह-७ रुपन्देही रु ४०००/-, (३१) शिव थापा मगर गुल्मी कालीगण्डकी-७ छापचौर हाल हङकङ रु १०,०००/-, (३२) राजेन्द्र सर्बुजा मगर बाग्लुङ जैमुनी-८ हाल साउदी रु ५,०००/-, (३३) सीता श्रेष्ठ सुनवल-१० नवलपरासी हाल अमेरिका रु ५,०००/-, (३४) ममता सर्बुजा मगर बाग्लुङ जैमुनी हाल मुर्गिया रु १०,०००/-, (३५) शान्ति पुन मगर बाग्लुङ हाल मुर्गिया रु५,०००/-, (३६) दुर्गा थापा मगर बाग्लुङ वोईन्कुना हाल बेल्बास बुटवल रु ४,०००/-, (३७) नर बहादुर कार्की गुल्मी हाल सुनवल-१० गैडाखाल रु ३,०००/-, (३८)खेम बहादुर क्षेत्री जैमुनी-८ बाग्लुङ हाल कुवेत रु ३,०००/-, (३९) भैर बहादुर थापा मगर गुल्मी हाल दुबई रु ५,०४०/-, (४०) रुक बहादुर बलाल मगर सुनवल-१० गैडाखाल रु ३,०००/-, (४१) कला थापा मगर जैमुनी-८ दुसा बाग्लुङ रु ५,०००/-, (४२) तेजिन्द्र सर्बुजा मगर बाग्लुङ जैमिनी-८ ढुस हाल युएई दुबई मा रहनु हुने तेजिन्द्र सर्बुजाको पहलमा सहयोग संकलन गरि रु १९,२००/- सहयोग प्राप्त, (४३) धन बहादुर थापा मगर बाग्लुङ जमुनी-८ ढुस रु२०००/-, (४४) तर्क बहादुर थापा मगर बाग्लुङ जामिनी-८ ढुस रु २०००/-, (४५) भोविकला थापा मगर बाग्लुङ जैमुनी-८ ढुस रु १०००/-, (४६) सुनवल-१० गैडाखाल गुल्मेली टोल बाट रु २१,०२०/-, (४७) दान बहादुर थापा सर्बुजा मगर जैमुनी-८ बागलुङ हाल युके रु २०,०००/-, (४८) बिजय रोकाहा आरुघाट-१० गोरखा रु ७,०००/-, (४९) मलेसिया बाट सहयोग संकलन गरि पठाउनु हुने मदन क्षेत्रीको सक्रियता मा रु ११,४३९/-, (५०) दल बहादुर थापा गाहा मगर सुनवल-१० गैडाखाल हाल युके uk ( दल ब. गाहाको परिवार र आफन्त बाट रु ३२,५८० स्वरुप सहयोग प्राप्त), (५१) चन्द्र रामदाम बाग्लुङ जैमुनी-८ चिल्डांडा हाल युएई दुबई रु २५,०००/-, (५२) सुमित्रा थापा जैमुनी-८ दुस बाग्लुङ रु १०,०००/-, जम्मा रकम ३५२४८०/-
बाग्लुङ हाल हङकङ निवासी कमल मगर ज्युको पहलमा सहयोग संकलन गरि सहयोग पठाउनु हुने सहयोगी दाताहरुमा
(१) सरोज थापा मगर – गोर्खा हाल हङकङ २००/- हङकङ डलर, (२) पदम थापा मगर – तनहुँ हाल हङकङ २००/- हङकङ डलर, (३) बिजय गुरुङ – लमजुङ हाल हङकङ २००/- हङकङ डलर, (४) ईस्वर गुरुङ – संखुवासभा हाल हङकङ २००/- हङकङ डलर, (५) प्रमोद गिरि – म्याग्दी हाल हङकङ २००/- हङकङ डलर, (६) सुरेश गुरुङ – पर्वत हाल हङकङ २००/- डलर, (७) दिपक राई – धरान हाल हङकङ १००/- हङकङ डलर, (८) प्रेम गुरुङ- स्याङ्जा हाल हङकङ २००/- हङकङ डलर, (९) युजन गुरुङ – स्याङ्जा हाल हङकङ १००/- हङकङ डलर, (१०) बिजय कुमार गुरुङ- पोखरा हाल हङकङ २००/- हङकङ डलर, (११) चेतन थापा मगर – बुटवल हाल हङकङ २००/- हङकङ डलर, (१२) कमल सर्बुजा मगर – बाग्लुङ हाल हङकङ २००/- हङकङ डलर, (१३) हम बहादुर पुन मगर – म्याग्दी हाल हङकङ २००/- हङकङ डलर, (१४) दिपक थापा मगर – गुल्मी हाल हङकङ २००/- हङकङ डलर, (१५) सुनिल बाबू ठकुरी – गुल्मी हाल हङकङ २००/- हङकङ डलर, हङकङ बाट टोटल रू. ५०,६८०/-,
जम्मा सहयोग संकलन:- रु ४,०३,१६०/- सहयोग प्राप्त
सहयोग रकम पठाउनुहुने सम्पूर्ण सहयोग दाताहरुलाई मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले धन्यवाद प्रकट गर्नुभएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38