ताजा खबर

ल्होगो (ल्वाङ) तमू सेवा समितिद्वरा राहत वितरण कार्यक्रम सम्पन्न

   ७ श्रावण २०७७, बुधबार १५:२२      1,156 views

ल्वाङ गाउँको अभिभावक संस्था ल्होगो (ल्वाङ) तमु सेवा समितिद्वारा ल्वाङ गाउँको विपन्न ५० घरधुरीलाई राहत वितरण गरिएको छ ।

ल्वाङ सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा प्रतिघर परिवारलाई एक बोरा चामल, १ लिटर तेल, १ केजी चिनी, १ केजी दाल र साबुन वितरण गरिएको थियो ।


सो राहत कार्यक्रम सफल बनाउनलाई श्रीमान श्रीमती देउसुवा गुरुङ, मस्यैकुकोट आमा समुह, ग्रिन हिल युवा क्लब, श्रीमान श्रीमती क्या.अजिमान गुरुङ, लक्ष्मी गुरुङ, बेलसुबा गुरुङ र गोरी गुरुङले सहयोग गर्नुभएको थियो ।


कार्यक्रममा तमू प्ये ल्हु संघ केन्द्रिय समितिले ल्वाङ, कोलेली र खोरामुखबासीलाई कोरोना प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक औषधी पनि वितरण गरिएको थियो ।


सो राहत कार्यक्रम सेवा समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष कामना गुरुङ र सञ्चालन सचिव कमल गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284