ताजा खबर

सिक्लेसमा लायन्स क्लबद्धारा निर्माण गरिएको विद्यालय भवन समुदायलाई हस्तान्तरण

   २६ फाल्गुन २०७६, सोमबार २०:४५      1,248 views

कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेस स्थित अन्नपूर्ण मा.वि.मा निर्माण गरिएको ६ कोठे विद्यालय भवनको उद्घाटन गरि सोहि समुदायलाई हस्तान्तरण गरिएको छ ।

लायन्स क्लबद्धारा निर्माण गरिएको सो भवन १ करोड ६९ लाख ६४ हजार ६ सय ५० रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।

लायन गिरिधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रम लायन इन्दु लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ६ कोठे विद्यालय भवन सहित ३ कोठे शौचालय र फर्निचर पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284