ताजा खबर

सिद्ध माविमा खेलकुद पुरस्कार वितरण

   २६ फाल्गुन २०७६, सोमबार २०:५५      3,525 views

सिद्ध मावि पोखरा १५ फलेपाटनमा शैक्षिक सत्र २०७६ को खेलकुद पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा पुरस्कार तथा मेडल वितरण गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंंं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले मेडल प्राप्त नगर्ने विद्यार्थीहरुलाई अर्को शैक्षिक सत्रमा कडा मिहिनेत गर्न अनुरोध गर्नुभयो ।

हरेक विद्यार्थी विशेष क्षमता लिएर जन्म लिने भएकाले कोही खेलकुदमा, कोही पढाईमा त कोही कला साहित्यमा अगाडि हुने हुनाले आफूमा भएको अन्र्तनिहीत प्रतिभाको पहिचान गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै खेलकुद कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई धन्यवाद दिनुभयो ।

विव्यसका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक गुरुदत्त कोइरालाले स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक जुना थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै शिक्षक अभिभावक संघकी अध्यक्ष विष्णु पन्थ, विव्यसका सदस्य द्धय मीनबहादुर भुजेल र त्रिवेणी पौडेलले अविर लगाएर विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284