हङकङमा अहिलेसम्मकै ठूलो प्रदर्शन
हङकङमा प्रस्तावित सुपुर्दगी सन्धि विरुद्ध प्रदर्शन भएको छ । हङकङले चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि त्यसको विरोध हुँदै आएको छ ।
तर आइतबार मध्यान्न भएको प्रदर्शन अहिलेसम्मकै ठूलो भएको र लाखौं मानिस सडकमा उत्रिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले विधेयकविरुद्ध लड्न कहिल्यै पनि नछाड्ने नारा लगाएका छन् ।
यो विधेयक संसदबाट पारित भएमा विशेष प्रशासनिक क्षेत्र हङकङमा बेइजिङको राजनीतिक अधिकार झन् बलियो हुने विश्लेषकहरु बताउँछन् ।
तर बेइजिङले भने यस्तो कानुन स्वाभाविक भएको बताउँदै विदेशीको उक्साहटमा प्रदर्शन भएको आरोप लगाएको छ । विधेयकलाई लिएर अमेरिका र युरोपेली संघ ईयूले पनि हङकङ सरकारको विरोध गरेका छन् ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09