हिमालयन बोर्डिङ् स्कूलका २ जनाको ४ जिपिए
पोखरा १७ घारीपाटन मा रहेको हिमालयन बोर्डिङ् स्कूलका दुई छात्राहरूले एसईई २०८१ मा ४ जिपिय प्राप्त गरेका हुन् । बिद्यार्थीहरु सोनिया गुरुङ र रोशीका न्यौपाने ले ४ जिपिए प्राप्त गरेका हुन् ।

विद्यालयबाट कुल ४४ जना बिद्यार्थीहरु एसईईमा सामेल भएका थिए, सम्मिलित सबै बिद्यार्थीहरुले उत्कृष्ट जिपिए प्राप्त गरेका छन् ।
४ जिपिए ल्याउने २ जना
३.६० देखि ३ः९७ जिपिए सम्म ४४ जना
३.६० देखि ३.४ जिपिए सम्म ३२ जना
३.२० देखि ३.६० जिपिए सम्म ८ जना
२.८० देखि ३.२० जिपिए सम्म १ जना

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38