ताजा खबर

हिमाली साँस्कृतिक परिवारले मनायो विश्व संंगीत दिवस

   ७ असार २०७६, शनिबार ०९:०७      1,922 views

विश्व संगीत दिवसको अवसरमा हिमाली साँस्कृतिक परिवार पोखराले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले एक भव्य समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले आफू कला र संगीतप्रेमी भएको भन्दै आउने दिनहरुमा यस्ता खाले कार्यक्रमहरु सञ्चालन गर्नका लागि सांसद निवार्चन क्षेत्र विकास कोष १० लाख रुपैंया विनियोजन गर्ने बताउनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै परिवारका अध्यक्ष मेनकाजी गुरुङले आर्थिक अभावले चोकचोकमा आम नागरिकलाई मनोरञ्जन प्रदान गर्नुपर्ने विश्व संगीत दिवसको कार्यक्रम एउटा पार्टी प्यालेसको हलभित्र सिमित हुन बाध्य भएको बताउनुभयो ।

रोयल किचन दिदीबहिनीको सभाहलमा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विभिन्न विधाका नृत्यहरु प्रस्तुत गरेका थिए भने गायक रामभक्त जोजिजु, गायिका इतुपाल जोजिजु तथा हार्मोनी ग्रुपका महिला कलाकारहरु

एवं परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा, आजीवन सदस्य डविन गुरुङ र गायिका पूजा गुरुङले गीत प्रस्तुत गरेका थिए । परिवारका सचिव श्रीजंग गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284