ताजा खबर

२५औं वैवाहिक वर्षगाँठमा रोका दम्पत्तिद्धारा विद्यालर्थीलाई लत्ता कपडा र खाजाका सामाग्री वितरण

   ३२ जेष्ठ २०७६, शनिबार ०८:५८      989 views

आफ्नो विवाहको २५औं वर्षगाँठका अवसरमा पोखरा ३३ मा रहेको सरस्वती टिका मा.वि.का २४ जना अपाँङग विद्यार्थीहरुलाई सहयोग गरिएको छ ।

पोखरा २६ निवासी याम रोका तथा उहाँकी श्रीमती इन्दिरा रोकाबाट वौद्धिक अपाँङ्ग रहेका २४ जना आवासीय विद्यार्थीहरुलाई उक्त विद्यालयमा एक कार्यक्रमका विच सहयोग प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि आर्चाय, सदस्य लाल पराजुली विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकको उपस्थितीमा गर्मी याममा प्रयोग हुने २४ थान लत्ता कपडा तथा खाजाका सामाग्री वितरण गरिएको छ ।

यसप्रकारको सहयोग गर्न पाएकोमा आत्माबाट नै सन्तुष्टि मिलेको सहयोगि रोका दम्पतीले जनाएका छन् । उक्त पुणित कार्यबाट अपाँङग विद्यार्थीलाई खुसी तथा प्रोत्साहन मिलेको विद्यालय परिवारले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284