ताजा खबर

साधारण सभाको पुर्व सन्ध्यामा महिला क्लबदृरा दिवा खाजा प्रदान

   7:28 am Friday, August 2, 2019     

पोखरा माछापुच्छ्रे महिला क्लव, पोखराले साधारण सभाको पुर्व सन्ध्यामा क्लवका महिला क्लबको सदस्य दिदीबहिनीहरुको उपस्थितिमा मानव सेवा अाश्रम पोखरामा रहेका वृद्द तथा असाय मानवहरूलाई एक दिनको दिवाको खाजा प्रदान गरेको छ।

अाश्रममा हाल ९५ वृद्द तथा असाय मानवहरू रहेको छ। क्लबको साधरणसभाको पुर्व सन्ध्यामा अाश्रममा दिवा खाजा प्रदान गरेको धेरै खुसी मिलेको क्लबका अध्यक्ष गिता पौडेलले बतमउनु भयो।

महिला क्लबले नियमित सरसफाइ, हरेक शनिबार नानीबाबुहरुलाई वातावरण एवम नैतिक शिक्षा एवम दिगो विकास लक्ष्य प्राप्तिका निम्ति सहयोग पुग्ने विभिन्न कार्यक्रमहरु गर्दै अाईरहेको छ भने भर्खरै मात्र दिगो विकास लक्ष्य शिक्षा एवम निशुल्क सात दिने उद्घोषण तालिम क्लबका महिला दिदीबहिनीहरुको लागि अायोजना गरेको थियो।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284