गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा रोशनी गुरुङ
गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनले रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सहकोषाध्यक्षमा प्रतिमा गुरुङ चयन भएकी छन् । सदस्यमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ चयन भएका छन् ।

अधिवेशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरुङ, पोखरा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीजङ्ग गुरुङ र गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा समाजसेवी तथा साहित्यप्रेमी डम्मर घलेले ५०,१०० रुपैयाँ मञ्चलाई प्रदान गरेका थिए ।
आजको खबर
गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनले रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट…
अझै पढ्नुहोस्
पोखरा । तमु धीं युकेको टोली रातीको समयमा पनि राहत वितरणमा खटिएको छ । बुधबार बिहानै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक…
अझै पढ्नुहोस्
पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई…
अझै पढ्नुहोस्
नेपाल । बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत वितरण गर्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली बुधबार रसुवा पुगेको छ । टोलीले भाटभटेनी सुपरमार्केटबाट…
अझै पढ्नुहोस्Follow Us
तमु धीं यूकेको टोली रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाड्दै
9:02 pm Wednesday, September 23, 2026
फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
9:13 pm Wednesday, September 23, 2026
रातिको समयमा पनि राहत वितरणमा खटिदै तमू धिं यु.के. टोली
9:23 pm Wednesday, September 23, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38