मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
भोटेकोसी नदीमा आएको विनासकारी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतको लागि नेपाल मगर सङ्घ कास्की जिल्ला समिति तथा आवद्द विभिन्न भातृ संघसंस्थाहरुले संकलन गरेको रकम रु. ६ लाख ६८ हजार ४ सय ४५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

नेपाल मगर संघ कास्की जिल्ला समन्वय समिति का अध्यक्ष राम बहादुर थापा मगरको नेतृत्वमा तथा विभिन्न भातृसंगठनहरुको सहभागितामा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिं गुरुङ समक्ष उक्त रकम जम्मा गरिएको भौचर सहितको जानकारी पत्र बुझाएको छ | उक्त जानकारी पत्र बुझ्दै गुरुङ्ले यो दुखको घडी मा नेपाल मगर सङ्घले देखाएको उदारता प्रति धन्यवाद दिनुभयो ।

Follow Us
मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग
5:46 am Friday, September 11, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38