ताजा खबर

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित

   3:30 pm Sunday, September 24, 2023     

तमु प्ये ल्हु संघ कतार शाखाको नवौ वार्षिकोत्सव तथा चौंथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।


अधिवेशनले पुनः चन्द्र ल्हेगे तमुको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा क्षेत्रबहादुर थिम्जे तमु (सिबि), द्धितिय उपाध्यक्षमा रामबहादुर ल्हेगे तमु , तृतिय उपाध्यक्षमा प्रितम ल्हेगे तमु, सचिवमा फलेन्द्र थिम्जे तमु, सह–सचिवमा ओम क्याप्छे तमु, कोषाध्यक्षमा टेकबहादुर खक्यु तमु र सह–कोषाध्यक्षमा अन्जिव योज्मे तमुलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा दुर्गा क्रोम्छे तमुस्यो, पवन प्हच्यु तमु, कृष्ण ल्हेगे तमु, श्याम थिम्जे तमु, राजु ल्हेगे तमु विकास क्रोम्छे तमु, रिवाज प्ल्हे तमु, कान्छा लेम तमु, दिपा लेम तमु, धनमाया क्रोम्छे तमु, तारा क्रोम्छे तमु, जित प्हच्यु तमु, होम ल्हो तमु, मुस्कान कोके तमु, रविन्द्र प्हच्यु तमु रहनु भएको छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284