–एकेन्द्र गुरुङ तमू धीं युकेका उपाध्यक्ष एवम् रामबजार सोसाईटी युकेका निवर्तमान अध्यक्ष जमुकाजी गुरुङले नेपालबाट फर्केपछि “स्वर्गको एक फन्को” नाम गरेको पुस्तक मेरो हातमा थमाउनु…
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
कञ्चन पत्रकरिता पुरस्कार खेम सारु मगर र गोपाल जिटीलाई
मगर संसारले सुनवलमा चौथो घर हस्तान्तरण गर्दै
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
विष्णु गुरुङ “एकता” पोखरा म हरेक बिहान् तिमीलाई भेट्न आउँछुतिम्रो निस्वार्थिपनसँग माया गाँस्छुतिम्रो निश्चालतासँग कुरा गर्छुमनभरिको वेदना पनि तिमीलाई नै सुनाउँछु तिमीले दिएको स्वस्छ अक्सिजनपेटभरी…
–एकेन्द्र गुरुङ तमू धीं युकेका उपाध्यक्ष एवम् रामबजार सोसाईटी युकेका निवर्तमान अध्यक्ष जमुकाजी गुरुङले नेपालबाट फर्केपछि “स्वर्गको एक फन्को” नाम गरेको पुस्तक मेरो हातमा थमाउनु…
रोशनी गुरुङ म तिम्रो आँखामा देशको भविष्य देख्छुतिमीले चाल्ने हरेक पाइलामामेरो देशको गति देख्छु यहाँउराठ लाग्दो यामहरु धेरै फेरिएकहाली लाग्दो प्रहारहरु धेरै भोगिएआउने जाने शिशिर…
रोशनी गुरुङ पुस महिनाको आङनै सिरिङ हुने जाडोमामध्य दिनको पारिलो घामले हाम्रो आँगनमा टेक्दाबिहानैदेखि सुत्केरी बेथासित लडिरहेकीमेरी आमालाई आराम मिल्यो दुनियाँमा आएपछि हाँस्न जान्नुपर्ने नबुझेको…
योगेश गुरुङद्धारा गुरुङ साहित्यिक मञ्च नेपालको अक्षयकोषमा थप ५० हजार रकम प्रदान
गुरुङ साहित्यिक मञ्च नेपालको नियमिति बैठक पोखरामा सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी चैत्र २१ गते सम्पन्न हुन…
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२१ श्रावण २०८३, बिहीबार २२:५४
outstanding biography of yukta dai, may him long live
Great achievement, kudos All Gurungs!!!

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38