मृगौला रोगी मनिषा गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले पोखरामा विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाउने क्रम जारी रहेको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ थाकका…
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
कञ्चन पत्रकरिता पुरस्कार खेम सारु मगर र गोपाल जिटीलाई
मगर संसारले सुनवलमा चौथो घर हस्तान्तरण गर्दै
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले गण्डकी प्रदेशका भाषा, संस्कृतिको विकासका लागि छुट्टै बजेटको व्यवस्था गरेर प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको जानकारी दिनुभएको…
मृगौला रोगी मनिषा गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले पोखरामा विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाउने क्रम जारी रहेको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ थाकका…
पोखरा ः नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद…
मादी गाउँपालिका वडा नं. २ घ्याम्राङ गाउँको संस्कृतिलाई उजागर गर्नका निम्ति निर्माण गरिएको गाउँ चिनारी म्युजिक भिडियो आज पोखरामा सार्वजनिक गरिएको छ । सो अवसरमा…
गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा आज पोखरामा गुरुङ भाषा विज्ञान सम्बन्धी एकदिने प्रशिक्षण तथा १२औं नियमित रचना वाचन कार्यक्रम सम्पन्नभएको छ । मानव शास्त्री पोलबहादुर…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38